Nov 17, 2015

जनताले काटेको ग्रह

यो प्रसङ्ग हो, पोखराको मुस्ताङ्ग चोकमा अवस्थित "सरमोर फिटनेश क्लवको" । क्लवको प्राङ्गणमा तिहारको सुन्दर 'रङ्गोली' बनाइएको थियो । परम्परा अनुसार 'ग्रह' काटेको 'विमिरा' राखिएको थियो । तर यो विमिरा अलि फरक थियो । सायद नेपाली जनता वर्तमान अवस्थाका "ग्रह" हरूको ग्रह काटेर देशको अवस्था सुधार्न खोज्दैछन् । यो प्रसङ्ग अलि रमाइलो लागेर ब्लगमा share गर्दैछु ।





0 comments:

Post a Comment