May 30, 2022

Helicopter contacts in Nepal for medical emergencies (Phone Numbers)

 


हेलिकप्टर सेवा, उपचारका लागि सम्पर्क नम्बरहरू

May 25, 2022

Equal Play but why not equal pay?



२०७८ जेष्ठ ११ । नेपाल क्रिकेट एशोसियसनले मंगलबार एक निर्णय गर्दै खेलाडि तथा कर्मचारीहरूको तलवमा वृद्धि गरेको छ । महङ्गी बढ्दै गइरहेको अवस्थामा तलव वृद्धि स्वभाविक नै छ । तर तलव वृद्धिको रकम भने फरक छ महिला र पुरूषका हकमा ।

खेलः क्रिकेट

ग्रेड ए

ग्रेड बी

ग्रेड सी

पुरूष

६० हजार रूपैयाँ मासिक

५० हजार रूपैयाँ मासिक

४० हजार रूपैयाँ मासिक

महिला

२६ हजार रूपैयाँ मासिक

१८ हजार रूपैयाँ मासिक

१६ हजार रूपैयाँ मासिक

 
खेलाडि देशका गहना मानिन्छन् । देशको लागि खेल्न पाउनु सबै खेलाडिको सपना हुन्छ, फैंमा एउटा रिवार्डका रूपमा हेरिन्छ । यसका अलवा हरेक खेलाडीको नीजि जिन्दगी पनी हुन्छ । यसका लागि सरकारले प्रदान गर्ने तलव/भत्ता फैंमा सर्हानिए छ । खेलाडीहरू यिनै तलव / भत्ता, ब्रान्ड इन्डोर्समेण्ट, पुरस्कार रकम दि बाट फ्नो र फ्नो परिवारको जिविका चलाइरहेका हुन्छन् । यस्तोमा जीवनयापन खर्च र महङ्गी पनी महिला र पुरूष दुवैलाइ बराबर हुन्छ । प्राइभेट क्लवले नाफा/घाटाको हिसाब गरेर धेरै थोरै तलव दिनु फ्नो ठाउँमा ठिकै छ उनीहरू नाफा केन्द्रित नै हुन्छन् । तर सरकारबाट विभिन्न सुविधा र सहुलियतका साथ चल्ने खेल संघले अझै पनी महिला पुरूषमा राखेको भेद उदेक लाग्दो छ ।

हुनत अन्तराष्ट्रिय स्तरमा महिला पुरूषका तलवबिच विभेद हुने गरेको पाइन्छ । पुरूषका खेलको बढि लोकप्रियता, राइट्स र विज्ञापनबाट बढि म्दानी उठ्ने भन्दै पुरूषलाइ बढि तलवलगायतको सुविधा दिइने गरेको पाइन्छ । संयुक्त राज्य अमेरिकामा पनी महिला फुटबल खेलाडिहरूले निकै लामो समय संघर्ष नै गर्नुपरेको थियो, समान तलवका लागि । अन्ततः हालै उनीहरूको माग सफल भयो। ब्राजिल, इन्ग्ल्याण्ड, अष्ट्रेलिया, नर्वे, न्यूजिल्याण्ड लगायत देशमा फुटबलमा समान पारिश्रमिक प्रदान गरिएको पाइन्छ । तर अन्य देशमा भने अझै पनी तलव विभेद देखिन्छ । "Equal Opportunity Equal Pay" का नारा घन्काउने युरेपेली देशहरूमा पनी यो विद्यमान नै छ । हाम्रो छिमेकी राष्ट्रमा यो विभेद झन डरलाग्दो छ । क्रिकेटमा ग्रेड ए का पुरूष खेलाडिले ५ करोड प्रति वर्ष प्राप्त गर्दा सोहि ग्रेडकी महिला खेलाडीले त्यसको १० प्रतिशत अर्थात रू ५० लाख मात्र पाउँछिन् ।

अन्य देशमा जस्तो प्राक्टिस भए पनी हामीले सबैकुरा विदेशकै अनुकरण गर्नुपर्छ भन्ने वश्यक छैन । केहि कुरा त हामी फैले पनी तय गर्न सक्छौं  । महिला वा पुरूष खेलमा परिश्रम समान हुन्छ । समान परिश्रमको मुल्याङ्कन समान हुनुपर्छ र पारिश्रमिक पनी समान नै दिइनुपर्छ ।

केहि वर्ष अगाडि एन्फाले महिला पुरूष दुवैको पारिश्रमिक समान बनाएर अनुकरणीय काम गरिसकेको छ । यो अवस्थामा क्यान लगायतका अन्य खेल संघले पनी समान पारिश्रमिक बनाउनु पर्ने अवस्था देखिन्छ । समान तलव बनाउ भन्नुको अर्थ पुरूषको घटाएर महिलालाइ देउ भन्ने पक्कै हैन, बरू महिलालाइ पनी पुरूष सरह नै प्रदान गर भन्ने हो । देशलाई प्रतिनिधित्व गर्ने संस्थामा त झन एक समान हुन वश्यक छ । खेलले लोकप्रियता कमाउँदै जादाँ खेलबाट म्दानी पनी प्रशस्त भएको खण्डमा धार तलव भन्दा बढी दिइने बोनसहरूमा म्दानीका हिसाबले जसले बढी योगदान गर्छ त्यसलाइ बढी दिनु एउटा तर्क रहला । तर अहिलेको हाम्रो खेलको अवस्था भनेको विकास हुदै गरेको र खेलाडिको पारिश्रमिकको अवस्था भनेको दैनिकी जीवनयापन हो - कम्तीमा यसमा विभेद हुनुहुदैन।

Jun 14, 2021

Electric cars price in Nepal [June 2021]

updated on June 14, 2021

Electric Cars in Nepal

Price (NRs.)

Seat Capacity

Range in 1 Full Charge

Hyundai

 

 

 

Hyundai Ioniq EV (100KW)

Rs. 55.96 Lakhs        

 

311 km

Hyundai Kona EV (100KW)

Rs. 55.96 Lakhs

 

 

Hyundai Kona EV (150KW)

Rs. 65.96 Lakhs

 

482 km

Kia

 

 

 

Kia Niro EV

Rs. 66.90 Lakhs

 

 

Kia Soul EV EX-I

Rs. 56 Lakhs

 

 

Kia Soul EV EX-II (Sunroof)

Rs. 58 Lakhs

 

 

MG

 

 

 

MG ZS EV

Rs. 50.99 Lakhs

 

428 km

Peugeot

 

 

 

Peugeot Partner Tepee – EV

Rs. 55 – 60 Lakhs      

 

 

BYD

 

 

 

BYD e6 (90 kWh)

Rs. 50 Lakhs

 

400 km

BYD M3 (100 kWh) – 7 seater

Rs. 46 Lakhs

7 seater

310 km

BYD M3 (100 kWh) – 5 seater

Rs. 43 Lakhs

5 seater

310 km

T3 (100 kWh)

Rs. 38 Lakhs

2 seater

310 km

Derry

 

 

 

Derry EV7

Rs. 19.5 Lakhs

5 seater

230 km

Derry EM7 (Electic + Solar)

Rs. 19.9 Lakhs

5 seater

260 km

thee GO

 

 

 

thee GO e8

Rs.21.945 Lakhs

5 seater

150 km

thee GO EM3

 

5 seater

250 km

thee GO e6

 

20 seater

210km

thee GO Danfe

 

11 seater

250 km

thee GO e-Bus

 

28 seater

200 km

Mar 23, 2020

Corona Lockdown Challenge to Self

The government is starting Lockdown from tomorrow 6 AM as a measure to control COVID-19. Seems like everyone in my flat unknowingly guessed it and went back home this morning. But I am stuck here now, alone in whole flat/home.

I have never cooked before, I never had to. My parents were there all the time when I used to stay at my house (Pokhara), till bachelor's. After I moved to Kathmandu, I used to live in a hostel in the beginning. Later shifted to a flat and used to have regular fooding in a hotel on a monthly basis. Currently, I live with my cousin sister and she takes care of the food.

She along with her husband left Kathmandu this morning. I took it normally and was thinking of having food in the office canteen in the morning and in the hotel in the evening.

But in the late evening today, Government all of a sudden announced Lock Down, effective from tomorrow morning. I was like WHAT SHOULD I DO NOW?

I requested my friends of Pokhara (who stay in Kathmandu) to go Pokhara with me on my bike as I was kinda scared to ride alone in the night. But some of them were already in Pokhara,  and rest wasn't ready to go at night.

I had no option.

I decided to stay.

I had some books that I issued from the office library a few weeks back. Thought, this can be a good time to spend on self. Also a good time to see if I am completely safe or not till now from COVID-19.

So, I went to the market, bought some grocery items for a week. Even though I purchased some vegetables, I don't know if I will be able to cook them or not. For a safe side, I also purchased eggs (to boil), cookies and noodles - so that I don't have to die with hunger even if I can't cook at any cost.

So, let's see, what this week will bring me.

A better version of me in the kitchen?

Jun 21, 2019

Macroeconomic Indicators of Nepal 2075/76

The current Macroeconomic indicators of Nepal:

(Source: NRB, first 10 month's data of FY 2075/76)


In 10 months,

Inflation: 4.4%

Import: Increased by 19.6% (Rs. 1178.14 billion)

Export: Increased by 18.1% (Rs. 78.53 billion)

Total Trade Deficit : Increased by 19.7% to Rs.1099.60 billion

BoP: Rs. 68.2 Billion (Deficit)

Forex Reserves: Rs. 1060.70 Billion

All above data are of first 10 months of 2075/76, compared to first 10 months data of 2074/75.



Per Capita Income: $1004

GDP : Around 30 Kharba